विश्व

अस्ट्रेलियामा माइक्रोलाइट विमान दुर्घटनामा पाइलटको मृत्यु

इकागज |
पुस २१, २०८० शनिबार १८:० बजे

फाइल तस्बिर

सिड्नी- पश्चिमी अस्ट्रेलियाको व्हिटबेल्ट क्षेत्रमा माइक्रोलाइट विमान दुर्घटना हुँदा ६९ वर्षीय पाइलटको मृत्यु भएको  छ । पश्चिमी अष्ट्रेलियाको प्रहरी बलले शनिबार जनाएअनुसार (स्थानीय समय) बिहान ११ बजेपछि सो दुर्घटना भएको हो ।

पाइलटलाई गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


दुर्घटनाबारे अनुसन्धान जारी छ । रासस/सिन्ह्वा


Author

थप समाचार
x