इँटा बनाउन रोबोटको प्रयोग
काठमाडौँ- नेदरल्यान्ड्सको स्टार्ट-अप मोनुमेन्टलले इँटा बनाउनका लागि रोबोटको प्रयोग गरिरहेको छ ।
इँटा निर्माणमा नयाँ-नयाँ प्रयोग गरिरहेको एम्स्टर्डममा अवस्थित मोनुमेन्टलले इँटा बनाउनका लागि रोबोटको प्रयोग गरिरहेको टेकक्रन्चले जनाएको छ ।
सन् २०२१ मा सुरु भएको मोनुमेन्टलले २५ वटा कन्ट्र्याक्टरसँग सम्झौता गरेर रोबोटको माध्यमबाट इँटा बनाइरहेको हो ।
प्रविधिमा थप विस्तारका लागि मोनुमेन्टलले थप लगानी समेत खोजिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया