Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

विश्व

भारतमा क्रिप्टोकरेन्सीहरु बाइनान्स र कुक्वाइनमाथिको प्रतिबन्ध फुकुवा

इकागज |
बैशाख ३०, २०८१ आइतबार १४:४३ बजे

काठमाडौँ- भारतमा क्रिप्टोकरेन्सीहरु बाइनान्स र कुक्वाइनमाथिको प्रतिबन्ध फुकुवा गरिएको छ ।

भारतको अर्थ मन्त्रालयअन्तर्गतको फाइनान्स इन्टेलिजेन्स यूनिट (एफआईयू) ले बाइनान्स र कुक्वाइनलाई कारोबारको लागि अनुमति दिएको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


बाइनान्स र कुक्वाइनले भारतमा महिनौँदेखि प्रतिबन्ध खेपिरहेका थिए । तर कुक्वाइनले ३५ करोड ५ लाख भारतीय रुपैयाँ जरिवाना तिरेपछि उसको वेबसाइटलाई खुल्ला गरिएको जनाइएको छ ।

यता बाइनान्सले तिर्नुपर्ने रकमबारे अध्ययन भइरहेको छ ।

 


Author

थप समाचार
x