विश्व

ओपनएआईले सार्वजनिक गर्‍यो च्याटजिपिटीलाई बलियो बनाउने जिपिटी-४ओ मोडल

इकागज |
जेठ १, २०८१ मंगलबार १३:३० बजे

काठमाडौँ- ओपनएआईले नयाँ फ्ल्यागशिप जेनेरेटिभ एआई मोडेल घोषणा गरेको छ । ओपनएआईले च्याटजिपिटीलाई बलियो बनाउने जिपिटी-४ओ मोडल सार्वजनिक गरेको टेकक्रन्चले जनाएको हो ।

यसको क्षमता टेक्स्ट, स्पिच र भिडियोका लागि काम गर्न सक्ने रहेको बताइएको छ । केही हप्ताभित्रै उपभोक्ताले यसको प्रयोग गर्न सक्नेछन् ।


ओपनएआई सीटीओ मीरा मुरातीले जनाएअनुसार 'जिपिटी-४ओ' ले 'जिपिटी-४लेभल' बुद्धिमत्ता प्रदान गरेपनि बहुविध मोडालिटी र मिडियामा जिपिटी-४ को क्षमताहरूमा सुधार गर्नेछ ।


Author

थप समाचार
x