विश्व

ओला इलेक्ट्रिकले करिबले ५ सय कर्मचारी कटौती गर्दै

इकागज |
जेठ २१, २०८१ सोमबार १६:१४ बजे

काठमाडौँ- भारतीय विद्युतीय सवारी निर्माता कम्पनी ओला इलेक्ट्रिकले ४ सय देखि ५ सय कर्मचारी कटौती गर्ने भएको छ ।

बैँग्लुरुमा अवस्थित ओला इलेक्ट्रिकले आईपीओ ल्याउनुअघि सञ्चालन लागत घटाउन आगामी केही दिनमा ४ सय देखि ५ सय कर्मचारीहरू हटाउने योजना बनाएको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


ओला इलेक्ट्रिकले केही कामदारहरूलाई कम लागतमा नयाँ कामदारहरू प्रतिस्थापन गर्न सक्ने बताइएको छ ।


Author

थप समाचार
x