विश्व

हिरो मोटोकर्पले एथर इनर्जीको शेयर खरिद गर्दै

इकागज |
जेठ २५, २०८१ शुक्रबार १३:१ बजे

काठमाडौँ- भारतीय दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी हिरो मोटोकर्पले बैँग्लुरुको विद्युतीय गाडी (ईभी) निर्माता एथर इनर्जीको थप शेयर खरिद गरिरहेको छ ।

एथर इनर्थीको आईपीओ आउनुअघि मोटोकर्पले कम्पनीको शेयर खरिद गरिरहेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


हिरो मोटोकर्पले १ सय २५ करोड भारतीय रुपैयाँको दोस्रो बजारमा २.२ प्रतिशत शेयरर अधिग्रहण गरेको हो ।

हिरो मोटोकर्पले एथर इनर्थीको १ सय ४० करोडमा ३ प्रतिशत शेयर खरिद गरेको झन्डै छ महिना पछि फेरि उक्त शेयर खरिद गरेको हो ।


Author

थप समाचार
x