विश्व

शपथ ग्रहण गर्नुअघि राजघाट पुगे मोदी, गान्धी र वाजपेयीलाई सम्झिए

इकागज |
जेठ २७, २०८१ आइतबार ९:१७ बजे

काठमाडौँ  - लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिनुअघि नरेन्द्र मोदी आइतबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका थिए । मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।

आज साँझ ७ः१५ बजे राष्ट्रपतिको भवनमा आयोजित विशेष समारोहमा मोदीले शपथ लिनेछन् ।


राजघाटपछि नरेन्द्र मोदी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।


Author

थप समाचार
x