Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

विश्व

ओपनएआईले प्राप्ति गर्‍यो स्टार्टअप रकसेट

इकागज |
असार ९, २०८१ आइतबार १२:५१ बजे

काठमाडौँ- च्याटजिपिटीको निर्माता ओपनएआईले अमेरिकाको डाटाबेस एनालिटिक्स स्टार्टअप रकसेटलाई प्राप्ति गरेको छ ।

रकसेटलाई भारतको नेसनल इन्स्टिच्यूट अफ टेक्ननोलोजीका पूर्व विद्यार्थी भेन्कट वेंकटरामानी र बिरला इन्स्टिच्यूट अफ टेक्ननोलोजी एन्ड साइन्सका पूर्व विद्यार्थी ध्रुबा बोर्थाकुरले स्थापना गरेका थिए ।


ओपनएआईले रकसेटलाई ठूलो रकममा प्राप्ति गरेपनि सम्झौताको वित्तीय सर्तहरू खुलासा नगरिएको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।

लेनदेनको एक भागको रूपमा रकसेटको टोलीले ओपनएआईमा काम गर्नेछ ।


Author

थप समाचार
x