विश्व

बेलायतमा प्रधानमन्त्री चयनका लागि मतदान जारी

इकागज |
असार २०, २०८१ बिहीबार १६:५ बजे

काठमाडौँ - बेलायतमा प्रधानमन्त्रीको निर्वाचनका लागि मतदान जारी छ । स्थानीय समय अनुसार राति १० बजेसम्म मतदान हुनेछ । सन् १९४५ पछि पहिलो पटक बेलायतमा जुलाईमा चुनाव हुँदैछ ।

बेलायतका वर्तमान प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका उम्मेदवार ऋषि सुनकलाई लेबर पार्टीका उम्मेदवार केयर स्टारमरले चुनौती दिइरहेका छन् ।



Author

थप समाचार
x