हेमन्त सोरेनले झारखण्डको मुख्यमन्त्रीको शपथ लिए
काठमाडौँ - हेमन्त सोरेनले झारखण्डको मुख्यमन्त्रीको शपथ लिएका छन् । झारखण्ड मुक्ति मोर्चाका कार्यकारी अध्यक्ष हेमन्त सोरेनले बिहीबार साँझ राजभवनमा मुख्यमन्त्रीको शपथ लिएका हुन्।
बुधबार साँझ झारखण्डका मुख्यमन्त्री चम्पाई सोरेनले राजीनामा दिएका थिए । त्यसपछि हेमन्त सोरेनले सरकार गठनको दाबी गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया