विश्व

देश छाडेर भारतमा शरण लिँदै हसिना

इकागज |
साउन २१, २०८१ सोमबार १५:३२ बजे

फाइल फोटो

काठमाडौं - बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत जाँदैछिन् । बंगलादेशमा हिंसात्मक द्वन्द्व बढेपछि हसिना हेलिकोप्टरमार्फत भारत जान लागेकी हुन् ।

उनी उनको बहिनीको साथ भारत जान लागेको बीबीसीले जनाएको छ । उनी भारतको अगरतला सहर जाने बताइएको छ । यसअघि प्रधानमन्त्रीबाट राजीनामा दिएर निवास छाड्दै हसिना ढाका गएकी थिइन् । 



 


Author

थप समाचार
x