विश्व

बंगलादेशको प्रधानमन्त्री निवासमा लुटपाट

इकागज |
साउन २१, २०८१ सोमबार १५:४० बजे

काठमाडौं - प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवासमा लुटपाट गरेका छन् । ढाकामा प्रधानमन्त्री शेख हसिनाको निवासबाट प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेजहरू सार्वजनिक भएका छन् ।

राजधानी ढाकामा प्रधानमन्त्री हसिनाको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट गरिरहेको दृश्य अहिले फुटेजमा देखिएको छ ।


केही प्रदर्शनकारीले गण भवन निवासबाट कुर्सी र सोफा बोकेर गएका छन् । 


Author

थप समाचार
x