ढाकाको प्रधानन्यायाधीशमा रेफात अहमद नियुक्त
फाइल फोटो
ढाका - सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश नियुक्त गरिएको छ।
यसअघि शनिबार दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिए पछि उक्त पद रिक्त थियो ।
अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले नयाँ प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।
शनिबार सैयद रेफात अहमदलाई युनुसले प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। उनी उच्च अदालतका वरिष्ठतम् न्यायाधीश थिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया