हङकङको सर्वोच्च अदालतले दियो समलिङ्गी जोडीको पक्षमा आवास अधिकार
हङकङ - सर्वोच्च अदालतले समलिङ्गी जोडीको अधिकारको पक्षमा फैसला गरेको छ ।
हङकङको सर्वोच्च अदालत एलजिवीटी समुदायको पक्षमा उभिदैं यो फैसला गरेको हो । अदालतले समलिङ्गी जोडीहरूका लागि आवास र सम्पदाको अधिकार सुनिश्चित गर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीश एन्ड्रयु चेउङले मंगलबार दुईवटा निर्णयमा लेखेका छन् । पुनरावेदन अदालतले एलजिबिटी अधिकारलाई पुष्टि गर्ने पहिलेका निर्णयहरू विरुद्ध हङकङ सरकारले ल्याएको अपिल सर्वसम्मतिले खारेज गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया