विश्व

सामुहिक हत्यामा हालसम्म ४५ हजार प्यालेस्टाइनी मारिए

इकागज |
पुस २, २०८१ मंगलबार ७:४९ बजे

गाजा- प्रतिरक्षाको नाममा इजरायलले प्यालेस्टाइनीमाथि सामुहिक हत्या जारी राखेको छ ।

सन् २०२३ अगस्ट ७ मा हमासले गरेको आक्रामणको बदलामा जारी हिंसामा अहिलेसम्म ४५ हजार प्यालेस्टाइनीको मृत्यु भको हो । 


गाजामा इजरायली आक्रमणहरूमा कम्तिमा ४५ हजार २८ जना मारिएका छन् भने १ लाख ६ हजार ९२ जना घाइते भएको एन्क्लेभस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीमध्ये पछिल्लो २४ घण्टाको अवधिमा ५२ प्यालेस्टाइनीहरू मारिएका र २०४ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x