अमेरिकाको ट्रेनमा महिलालाई जिउँदै आगो लगाउने ग्वाटेमालाका आप्रवासी पक्राउ
सांकेतिक फोटो
न्युयोर्क - अमेरिकाको न्यूयोर्कमा आइतबार बिहान सबवे ट्रेनमा एक महिलालाई जिउँदै जलाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
अमेरिका जस्तो देशमा घटेको यस्तो हृदयविदारक घटनाले विश्व स्तब्ध भएको थियो । यो घटना कोनी आइल्याण्ड स्टिलवेल एभिन्यू स्टेसनमा भएको हो। महिला ट्रेनमा बसिरहेकी थिइन् ।
त्यही क्रममा एक व्यक्तिले आफ्नो लाइटरले ती महिलाको लुगामा आगो लगाएका थिए । यस घटनामा ग्वाटेमालाका आप्रवासी सेबास्टियन जापेटालाई प्रहरीले पक्राउ गरिएको छ ।
उनी सन् २०१८ मा एरिजोना हुँदै अमेरिका प्रवेश गरेका थिए । प्रहरीसँग उनको कुनै आपराधिक अभिलेख पनि छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया