विश्व

रुसको बियर कम्पनीको बोटलमा माहात्मा गान्धीको फोटो

इकागज |
फागुन ३, २०८१ शनिबार ९:३७ बजे

मस्को- रुसको एक बियर उत्पादन गर्ने कम्पनीले आफ्नो बियरको क्यानमा महात्मा गान्धीको तस्बिर राखेको छ । 

यसको भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । यसमा एक व्यक्तिले यसो भनेको सुनिएको थियो, ‘यहाँ महात्मा गान्धीको नाममा बियर बेचिन्छ र जबकी भारतीयहरूले आफ्नो मुद्रामा छाप्छन् ।’


यो बियर उत्पादन गर्ने कम्पनीको नाम रिभोर्ट हो। सामाजिक सञ्जालमा मानिसहरुले यसको आलोचना गरिरहेका छन् । मानिसहरू भन्छन् कि यो महात्मा गान्धीको अपमान हो किनभने उनी सधै रक्सीबाट टाढा रहेका थिए । 

एक क्तिले ट्वीटरमा पीएम मोदीलाई यस विषयमा हस्तक्षेप गर्न र यस बियरको क्यानबाट महात्मा गान्धीको तस्बिर हटाउन अपील गरेका छन्।


Author

थप समाचार
x