काबुलमा बम विष्फोट, १३ जनाको मृत्यु
काठमाडौँ - अफगानिस्तानको राजधानी काबुलमा फेरि शक्तिशाली विष्फोट भएको छ । काबुल विमानस्थलबाहिर भएको आत्मघाती बम विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
७० जनाभन्दा बढी घाइते भएका छन् । दुई वटा आत्मघाती बम विष्फोट भएपनि कसले विष्फोट गरेको हो भन्ने खुलेको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया