भारतका राष्ट्रपति गोवा भ्रमणमा
फाइल तस्बिर
गोवा- भारतका राष्ट्रपति रामनाथ कोभिन्द आइतबार देशको पर्यटकीय क्षेत्र गोवा पुगेका छन् ।
उनलाई गोवाका मुख्यमन्त्री डा प्रमोद सवान्त र गभर्नर पीएस श्रीधरण पिल्लाइले स्वागत गरेका थिए ।
सोमबार हुने एक महत्वपूर्ण कार्यक्रममा सहभागी हुन उनी आइतबार गोवा आएको अधिकारीहरुले जानकारी दिएका छन् । (एएनआई)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया