विश्व

उत्तरी इराकमा भएको आक्रमणमा सर्वसाधारणसहित १० जनाको मृत्यु

इकागज |
मंसिर १८, २०७८ शनिबार ७:१५ बजे

सांकेतिक तस्बिर

अर्बिल, इराक- उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको छ । 

सेनाले शुक्रबार दिएको जानकारी अनुसार जिहादीहरूले अर्बिलको दक्षिणमा रहेको खिदिर जिजा गाउँमा आक्रमण गर्दा तीन सर्वसाधारणको मृत्यु भएको हो । 


पेशमर्गा, कुर्दिस्तानको सशस्त्र सेनाले जवाफी अपरेशन शुरु गरेको थियो।  "आईएसहरूले बिछ्याएको विष्फोटक उपकरण पड्किदा सात लडाकुको मृत्यु भएको जानइएको छ ।  (एएफपी)
 


Author

थप समाचार
x