विश्व

झडपमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीमाथि गोली प्रहार

इकागज |
मंसिर २७, २०७८ सोमबार १७:५२ बजे

काठमाडौँ - वेस्ट बैंकमा सोमबार बिहान इजरायली सेनासँगको भिडन्तका क्रममा  एक प्यालेस्टिनी मृत्यु भएको सुरक्षा र चिकित्सा स्रोतहरूले जानकारी दिएका छन् ।

जमील अल–कयाल नाम गरेको ३१ वर्षीय एक व्यक्ति झडपको क्रममा मारिएका हुन । नाब्लस शहरको रस अल–ऐन क्षेत्रमा झडपको क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले जानकारी दिएको छ ।


 यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।  एएफपी


Author

थप समाचार
x