विश्व

राष्ट्रपति सी र शान्तिपूर्ण चीन निर्माणका मोडेलहरू बीच भेट

इकागज |
पुस २, २०७८ शुक्रबार ६:४९ बजे

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा देशको शान्तिपूर्ण चीन पहललाई कार्यान्वयन गर्ने रोल मोडलको प्रशंसा गर्दै उनीहरूसित भेट गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले उनीहरूलाई बधाइ दिदै उच्चस्तरीय शान्तिपूर्ण चीन निर्माणमा थप योगदान पुर्याउन प्रोत्साहित समेत गरेका छन् । (सिन्ह्वा) 



Author

थप समाचार
x