चीनमा धमाधम कोभिडविरुद्ध खोप लगाउँदै
एजेन्सी - चीनको मुख्य भूमिमा २.९२ अर्बभन्दा बढी कोभिड–१९ कोरोनाविरुद्ध खोपको डोज दिइयो । बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ ।
सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी सुरु भएको थियो । सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको संख्या कम नै भएता पनि विश्वको तुलनामा कोभिड भाइर विरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया