विश्व

दिल्लीमा पछिल्लो २४ घण्टामा थपिए २४ हजार संक्रमित

इकागज |
पुस ३०, २०७८ शुक्रबार २०:३७ बजे

फाइल फोटो

काठमाडौं – भारतको दिल्लीमा काेभिड संक्रमण गत दिनहरुको तुलनामा केही गिरावट आएको छ । पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो । 

पोजेटिभिटी रेट ३०.६४ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । दिल्ली सरकारका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ । 


कुल सक्रिय संक्रमित ९२ हजार २७३ पुगेको छ । 


Author

थप समाचार
x