भारतमा २४ घण्टामा ८९३ जनाको कोभिडबाट मृत्यु, २ लाख ४३ जना संक्रमित
काठमाडौँ - भारतमा गए २४ घण्टामा २ लाख बढीमा कोभिड संक्रमण भएको छ । २४ घण्टामा ३ लाख ४३ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ९३ जनाको मृत्यु भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको तथ्याकं अनुसार यस अवधिमा तीन लाख ५२ हजार जना संक्रमणमुक्त भएका छन् ।
भारतमा हालसम्म कोभिडबाट १८ लाख ८४ हजार ९३७ जना संक्रमित भएका छन् । अहिलेसम्म १.६५ करोडले कोभिडविरुद्धको खोप लगाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया