कश्मीरमा आतकंकारी समूह जैस ए मोहम्मदको कमाण्डर मारिएको दाबी
काठमाडौँ - भारतीय सेनाका जनरल प्रशान्त श्रीवास्तवले जम्बु कश्मीरको पुलवामा शनिबार राति चलाएको अभियानमा मे जाहिद मन्सुर वानी मारेको दाबी गरेका छन् ।
उनले बताए अनुसार जाहिद वानी `जैश ए मोहम्मद`का कमाण्डर थिए । २०१७ पछि भएको विभिन्न हमलामा जाहिद मास्टर माइन्ड थिए । उनी नौ जवानहरुलाई संगठनमा ल्याउन पनि सक्रिय भएका थिए ।
यो भन्दा पहिला कश्मीरको प्रहरीले ट्विट गर्दै शनिबार आइतबार राति भएको हमलामा पाँच आतकंकरीको मृत्यु भएको बताएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया