विश्व

भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

इकागज |
माघ २२, २०७८ शनिबार १६:२२ बजे

एजेन्सी –  भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ ।

देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ । 


स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् । 


Author

थप समाचार
x