युक्रेनमा अनावश्यक यात्रा नगर्न भारतीय दूतावासको सुझाव
एजेन्सी – युक्रेनस्थित भारतीय दूतावासले एउटा एडभाइजरी जारी गर्दै त्यहाँ भएका भारतीय नागरिकहरु विशेषगरी विद्यार्थीले अस्थायी रुपमा देश छोड्न सक्ने जनाएको छ ।
रसिया र युक्रेनबीच तनाव बढिरहेका बेला दूतावासले आफ्ना नागरिकहरूलाई त्यस्तो सुझाव दिएको हो ।
‘भारतीय नागरिकहरूलाई युक्रेनमा उनीहरूको उपस्थितिको अवस्थाबारे दूतावासलाई जानकारी गराउन अनुरोध गरिएको छ ।’ सुझावमा भनिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया