विश्व

रुसले युक्रेनको पूर्वाधार र सीमा सुरक्षामा मिसाइल आक्रमण गर्‍यो : राष्ट्रपति जेलेन्स्की

इकागज |
फागुन १२, २०७८ बिहीबार १०:५७ बजे

काठमाडौँ- रुसले युक्रेनमा मिसाइल प्रहार गरेको युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले बताएका छन् ।  राष्ट्रपति जेलेन्स्कीले देशमा क्षेप्यास्त्र हमलाको रिपोर्ट पुष्टि गरेका हुन् ।

रोयटर्सका अनुसार रुसले युक्रेनको पूर्वाधार र सीमा सुरक्षामा मिसाइल आक्रमण गरेको राष्ट्रपति जेलेन्स्कीले बताए ।



Author

थप समाचार
x