पाँचवटा रुसी विमान र एउटा हेलिकाेप्टर खसालेको युक्रेनी सेनाकाे दाबी
फाइल फाेटाे
काठमाडौँ - युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकाेप्टर खसालिदिएको दाबी गरेको छ। 'शान्त रहनुहोस् र युक्रेनी सेनामाथि विश्वास गर्नुहोस्,' सेनाले जारी गरेकाे वक्तव्यमा भनेको छ।
तर, रुसी रक्षा मन्त्रालयले आफ्ना विमानहरू खसालिएको कुरा अस्वीकार गरेको छ। रुसले युक्रेनी सैन्य पूर्वाधारहरूलाई निशाना बनाइरहेको जनाएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया