विश्व

रुसको आक्रमणबाट ४० युक्रेनी सैनिकको मृत्यु

इकागज |
फागुन १२, २०७८ बिहीबार २०:५० बजे

काठमाडाैँ : रुसको आक्रमणबाट युक्रेनका ४० जना सैनिकको ज्यान गएको छ । रुसले बिहीबारदेखि गरेको बम आक्रमण, मिसाइल र रकेट आक्रमणबाट आफ्ना ४० जना सैनिकको ज्यान गएको युक्रेनले जनाएको छ ।

युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकारले रुसी सेना युक्रेनका विभिन्न ठाउँमा प्रवेश गरेर अन्धाधुन्दा आक्रमण गरेको बिबिसीले जनाएको छ । रुसी सेना प्रवेश गरेपछि लाखौँ युक्रेनी देश छाडेर भाग्ने क्रम जारी छ । 



Author

थप समाचार
x