युक्रेनका राष्ट्रपतिद्धारा युरोपियन युनियनको सदस्यता माग
किभ - युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गरेका हुन्। उनले ट्वीटमा भनेका छन्– अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन, हामी निकै अप्ठेरो अवस्थामा छौँ । त्यसैले हामीलाई युरोपियन युनियनको सदस्यता दिइयोस् । हाल युक्रेनमाथि रुसले हमला गरिरहेको छ । त्यसैले यतिखेर युक्रेन निकै अप्ठेरो अवस्थामा परेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया