विश्व

रुसले ह्वात्तै बढायो ब्याजदर

इकागज |
फागुन १६, २०७८ सोमबार १३:३९ बजे

मस्को- रुसको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । केन्द्रीय बैंकले रुबलको अवमूल्यन र उच्च मुद्रास्फीतिको जोखिमलाई रोक्नको लागि आफ्नो प्रमुख ब्याजदर ९.५ प्रतिशतबाट २० प्रतिशत बढाउने घोषणा गरेका छन् । 

मस्कोले कम्पनीहरूलाई उनीहरूको विदेशी मुद्रा राजस्वको ८० प्रतिशत बेच्न पनि आदेश दिएको  केन्द्रीय बैंक र वित्त मन्त्रालयले जनाएको बीबीसीले लेखेको छ ।


'रूसी अर्थतन्त्रको लागि बाह्य अवस्थाहरू नाटकीय रूपमा परिवर्तन भएको छ,' केन्द्रीय बैंकले एक विज्ञप्तिमा उल्लेख छ ।


Author

थप समाचार
x