विज एयरले युक्रेनी शरणार्थीलाई एक लाख हवाई टिकट निःशुल्क दिने घोषणा
हङ्गेरी- युरोपेली हवाईसेवा प्रदायक विज एयरले सानो दूरीको यात्राका लागि युक्रेनी शरणार्थीहरूलाई एक लाख हवाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । हङ्गेरीमा अवस्थित उक्त कम्पनीले युक्रेनी शरणार्थीहरूलाई उनीहरूको गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने कुरामा प्रतिबद्ध रहेको ट्वीटरमार्फत् जनाएको छ ।
मार्च महिनाभरि पोल्यान्ड, स्लोभाकिआ, हङ्गेरी र रोमानियाबाट हुने उडानका लागि निःशुल्क हवाई टिकट उपलब्ध गराइने विज एयरले जनाएको छ ।
WIZZ is committed to helping Ukrainian refugees reach their destination, wherever that may be. We are providing 100,000 free seats on short-haul flights departing from Poland, Slovakia, Hungary, and Romania in March. Book your travel at https://t.co/eDw80hGC2k pic.twitter.com/2duHFtPdr3
— Wizz Air (@wizzair) March 1, 2022
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया