विश्व

पाँच सय रुसी सैनिक मारिए : रुसी रक्षा मन्त्रालय

इकागज |
फागुन १९, २०७८ बिहीबार ८:२८ बजे

मस्को- युक्रेनमाथि अतिक्रमणका क्रममा आफ्ना सैनिकको हताहतीबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार करिब पाँच सय सैनिक मारिएका छन् । त्यस्तै एक हजार ६ सय घाइते भएको मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ ।



Author

थप समाचार
x