विश्व

खेरसन सहर पनि रुसले कब्जा गर्‍यो

इकागज |
फागुन १९, २०७८ बिहीबार ८:३२ बजे

युक्रेन- युक्रेनी बन्दरगाह सहर खेरसन रुसी फौजको नियन्त्रणमा गएको त्यहाँका मेयरले बताएका छन् ।

अतिक्रमणयता रुसी फौजको नियन्त्रणमा गएको यो पहिलो महत्त्वपूर्ण सहर हो ।


फेसबुकमा एउटा पोस्ट गर्दै खेरसनका मेयर इगोर कोलिखाएभले रुसी फौजहरू सहरको सभागृहमा पुगेको बताएका छन् । 


Author

थप समाचार
x