विश्व

ट्युनिसियामा पाँच मन्त्री बर्खास्त, मन्त्रीमण्डलमा हेरफेर

इकागज |
फागुन ४, २०७७ मंगलबार १३:१२ बजे

ट्युनिस : ट्युनिसियाका पाँच मन्त्री सोमबार बर्खास्त भएका छन् । सरकारले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री हिचेम मेचिचिले पाँच मन्त्रीलाई जिम्मेवारीबाट हटाएको उल्लेख गरिएको छ ।  

उनले कानुनमन्त्री, उद्योग, उर्जा तथाखनिजमन्त्री, युवातथा खेलकुदमन्त्री, राज्यश्रोत साधन तथा आवास मामिलामन्त्री र कृषितथाजलश्रोत मन्त्रीलाई बर्खास्त गरेका हुन् । (सिन्ह्वा) 



Author

थप समाचार
x