विश्व

रुसी हवाई आक्रमणमा ४७ जनाको मृत्यु

रुसी-हवाई-आक्रमणमा-४७-जना

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:० बजे

युक्रेन- युक्रेनको चेर्निहिभ सहरको आवासीय क्षेत्रमा भएको रुसी हवाई आक्रमणमा मृत्यु हुने मानिसको सङ्ख्या ४७ पुगेको छ ।

आक्रमण जारी रहेका कारण उद्धार कार्य स्थगित गरिएको स्थानीय आपत्कालीन सेवाले जनाएको छ ।

सो सहरमा रुसी आक्रमणमा अहिलेसम्म १४८ जनाको मृत्यु भएको बताइएको छ ।

रुस र बेलारुसको सीमानजिकको सो सहरमा ३००,००० मानिसको बसोबास छ ।



Author

थप समाचार
x