विश्व

युक्रेनको सुमीमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ग्यास पाइपलाइन पनि ध्वस्त

इकागज |
फागुन २६, २०७८ बिहीबार ९:५६ बजे

रुसका लडाकु विमानहरूले सुमी क्षेत्रको उत्तर-पूर्वी सहर ओख्तिरकामा आक्रमण गरेका छन् । आक्रमणमा तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

आक्रमणमा वर्षीय बालक र दुई महिला रहेका छन् ।


युक्रेनमा बिहीबार बिहानको १२:३० बजे आवासीय क्षेत्र अनि ग्यास पाइपलाइनमा आक्रमण गरिएको बताइएको छ । आक्रमणबारे रुसी सेनाले कुनै टिप्पणी गरेको छैन ।


Author

थप समाचार
x