बाढीका कारण अष्ट्रेलियामा आपतकाल लगाउने तयारी
सिड्नी–अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई राज्यमा आएको बाढीपछि राष्ट्रिय आपतकाल घोषणा गर्ने भएका छन् ।
न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीले २० जनाको मृत्यु हुनुका साथै पछिल्लो दुई सातामा हजारौं घर डुबानमा परेका छन् ।
स्थानीय वासिन्दालाई तदारुकताका साथ सहयोग नगरेको भन्दै केन्द्रीय र राज्य सरकारको आलोचना भइरहेको छ ।
बाढी पीडितको उद्दारका लागि अस्ट्रेलियाको रक्षा फौज परिचालन गरिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया