विश्व

श्रीलङ्काका विद्यालयमा कोरोनासम्बन्धी प्रतिबन्ध खुकुलो

इकागज |
फागुन २७, २०७८ शुक्रबार २१:६ बजे

कोलम्बो – श्रीलङ्कामा कोरोनाभाइरस नियन्त्रणका लागि लागू गरिएको प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाइने भएको छ । 

शिक्षा मन्त्रालयले यही मार्च १४ देखि विद्यालयमा प्रतिवन्धात्मक व्यवस्थाहरुमा खुकुलो बनाउने निर्णय भएको जनाएको छ । 


भिडभाड हुन नदिने, सेनिटाइजर प्रयोग गर्नुपर्ने लगायतका व्यवस्था भने लागु गरिरहनु पर्ने मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ ।


Author

थप समाचार
x