शनिबार १३ हजार युक्रेनीलाई मानवीय करिडोरमार्फत निकालियो : उपप्रधानमन्त्री
शनिबार लगभग १३ हजार युक्रेनीहरूलाई मानवीय कोरिडोर मार्फत निकालिएको छ । शुक्रबार छोड्न सफल भएका संख्याको झन्डै दोब्बर भएको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले भनेका छन् ।
कसैले पनि घेरामा परेको शहर मारिउपोल छोड्न सफल नभएको र रुसी सेनाले गरेको अवरोध गरेको एक अनलाइन सन्देशमा इरिना भेरेश्चुकले भनिन् ।
मस्कोले यसअघि युक्रेनी सेनाले जानाजानी मानिसहरूलाई त्यहाँ फसाएको आरोप लगाएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया