अमेरिका र फ्रान्समा देखा पर्याे काेभिडकाे नयाँ भेरियन्ट 'डेल्टाक्रोन'
काठमाडाैँ – अमेरिका र फ्रान्समा काेभिड–१९काे नयाँ भेरियन्ट 'डेल्टाक्रोन'को सक्रमण देखापरेको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार साइप्रसको एक ल्याबमा परिक्षण गर्दा नया भेरियन्ट 'डेल्टाक्रोन' पुष्टि भएको हो ।
फ्रान्समा धेरै जसो सहरमा डेल्टाक्रोन भाइरसबाट सक्रमितको सख्या बढदै गइरहेको छ ।
ओम्रिकोन र डेल्टा भेरियन्ट भाइरस उत्परिवर्तन भएर कोरोनाको नया भेरियन्ट देखा परेको स्काई समाचारमा प्रकाशित छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया