जापानमा गयो ७.१ म्याग्नेच्युटको भूकम्प
काठमाडौं – जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।
बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।
भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया