रुसी फौजको अपहरणमा परेका मेयरको यस्तो छ बयान
रुसी फौजले अपहरण गरेपछि युक्रेनी शहर मेलिटोपोलका मेयर इभान फेडोरोभले बन्द कोठाभित्र राखेको बताएका छन् । गत शुक्रबार रुसी सैनिकहरूले अपहरणपछि उनलाई एउटा गोप्य स्थानमा रहेको सानो र बन्द कोठाभित्र राखेको बीबीसीले जनाएको छ ।
दश जना रुसी सैनिकले हरक्षण उनलाई सुरक्षा दिइरहेको तर आफूलाई कुनै हानि चाहिँ नपुर्याइएको इभानले बताए । उनी युक्रेनी सेनाको एउटा कारबाहीपछि उनी मुक्त भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया