विश्व

राष्ट्रपति बाइडेन युक्रेन सीमा नजिकको भ्रमणमा

इकागज |
चैत ११, २०७८ शुक्रबार १४:५२ बजे

ब्रसेल्स - अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिश-युक्रेनी सीमा नजिकैको एक शहरको यात्रा गरेका छन् ।

एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान  भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर (५० माइल) भन्दा कम दूरीमा  पुर्‍याएकाे ५ ।


यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ।  युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा याख्या गर्दै आएका छन् ।


Author

थप समाचार
x