'विमान दुर्घटना स्थलमा कुनै विस्फोटक पदार्थ भेटिएन'
फाइल तस्बीर
एजेन्सी - चीनको इस्टर्न एयरलाइन्स विमान दुर्घटना भएको स्थलमा सामान्य अकार्बनिक वा जैविक विस्फोटकका कुनै अवयवहरू नभेटिएको शनिबार बताइएको छ ।
ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रको अग्नि नियन्त्रण ब्रिगेडका प्रमुख झेङ सिले सार्वजनिक सुरक्षा अधिकारीहरूको भौतिक र रसायन प्रयोगशालाले दुर्घटना स्थलबाट प्राप्त ६६ मध्ये ४१ वटा नमूनाको परीक्षण गरिसकेको बताए ।
उनले भने, “त्यहाँ सामान्य अकार्बनिक विस्फोटक पदार्थको कुनै अवयवहरू फेला परेको छैन । परीक्षणगर्दा कुनै नियमित जैविक विष्फोटक पदार्थ पनि भेटिएको छैन ।”
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया