किभमा आजदेखि अनलाइन कक्षा
युक्रेनको राजधानी किभका विद्यालयहरूमा आजबाट अनलाइन कक्षा हुनेछ । किभका मेयरले आइतवार पुन: विद्यालय खोल्ने घोषणा गरेका थिए ।
'आज एउटा महत्त्वपूर्ण कार्य भनेको सहरको लागि मार्शल लको यस्तो कठिन परिस्थितिमा पनि बाँच्न र काम गर्नु हो,' भिटाली क्लिट्स्कोले टेलिग्राम पोस्टमा भने 'उनीहरूले हामीलाई डराउन खोजिरहेका छन् । यसले काम गर्दैन ।'
संयुक्त राष्ट्रसंघको अनुमान छ कि देशका आधाभन्दा बढी बालबालिका युद्धको समयमा देश छोडेर भागेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया