चार एसियाली राष्ट्रका विदेशमन्त्री चीन भ्रमणमा जाने
फाइल फोटो
काठमाडौँ - चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदी, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री डोन प्रमुद्विनाइ र म्यानमारका विदेश मन्त्री उ वुन्ना माउङ ल्विनले मार्च ३१ देखि अप्रिल ३ सम्म चीनको भ्रमण गर्ने जनाइएको छ।
त्यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार जनाएअनुसार पनामाका विदेशमन्त्री एरिका माउनेसले पनि अप्रिल ४ मा चीनको भ्रमण गर्ने छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया