विश्व

४० लाखभन्दा बढी युक्रेनीले  देश छाडे: राष्ट्रसंघ

इकागज |
चैत १६, २०७८ बुधबार १५:१३ बजे

एजेन्सी – रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ।​

युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको  जनाएअनुसार  ४० लाख १९ हजार २८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमणपछि देशको सिमाना पार गरी भागेका थिए ।


 ती मध्ये  २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए।


Author

थप समाचार
x